Connect IPS
IME Life

आज एनसीसी बैंकले यी शाखा कार्यालयबाट सेवा दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनसीसी बैंकले आज आइतबार उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कायाृलयहरुबाट बैकिङ्ग सुविधा सुविधा दिने भएको छ । लकडाउनको परिस्थितिमा पनि बैंकले देशभरका विभिन्न शाखाबाट बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म बैकिङ्ग सुविधा दिँदै आएको छ ।

यस अवधिमा ग्राहकले बैंकको बैकिङ्ग सुविधा नगद कारोबार ५० हजार रूपैयाँसम्म तथा इलेक्ट्रोनिक चेक क्लियरिङ सेवा० लिन सक्नेछन् ।

Prabhu
Crest

साथै, यो विषम परिस्थितिमा यस बैंकको सम्पुर्ण एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा सुचारु रहेको र सो सेवाहरु प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS