GBIME
IME Life

कोरोनाका सातौं संक्रमित भेटिए

SPIL
NIC ASIA new
Sanima Reliance

नेपालमा थप एक कोरोना सक्रमित व्यक्ति फेला परेको छ । नेपालमा अहिलेसम्म सातजनामा कोरोना सक्रमण देखिएको छ। भारतबाट नेपाल फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना सक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परिक्षणमा कारोनाको सक्रमण पेजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ। ती व्यक्तिको नमूना संकलन गरेर पुन:परिक्षणका लागि पठाइएको छ ।

SKYWELL
Crest

अपडेट:

यता स्वास्थ्य मन्त्रालयले भने पोखरामा पोजेटिभ भेटिएको भन्ने कुरा प्रमाणित हुन बाँकी रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकाश देवकोटाले पोखरामा पोजेटिभ भनिए पनि अन्तिम नतिजा आउन बाँकी रहेको समेत बताएका छन् ।
प्रदेश सरकारले भने पोजेटिभ नतिजा आएको जनाएको आधारमा हामीले यो समाचार तयार पारको हौं । प्रदेश सरकार र मन्त्रालयको बीचमा कुरा बाँझिएपछि साँतौं कोरोना संक्रमित भेटिएको सत्यता पुष्टि हुन सकेको छैन ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS