Connect IPS
IME Life

प्राइम बैंकद्वारा कोरोना उपचार कोषमा पौने दुई करोड सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंकले नेपाल सरकारले स्थापना गरेको केन्द्रीय उपचार कोषमा पौने दुई करोड रुपैयाँ सहयोग गरेको छ ।

Prabhu
Crest

प्रधानमन्त्री कार्यालय मातहत खोलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बिहिवार प्राईम बैंकले एक करोड ७५ लाख रुपैयाँ जम्मा गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी रोकथाम तथा नियन्त्रण अभियानलाई सघाउन उपचार कोषमा रकम दाखिला गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS