Connect IPS
IME Life

एनएमबि बैंकले सस्तो डिल कारोबारको १५ प्रतिशत रकम कोरोना कोषलाई दिने

SPIL
NIC ASIA new
Sanima Reliance

एनएमबि बैंकले कोराना संक्रमण रोकथाम कोषमा सहयोग गर्ने भएको छ ।बैंकले क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम कोरोना रोकथाम कोषलाई सहयोग गर्ने जनाएको छ।

बैंकले सस्तो डिलसँग साझेदारीमा उक्त सहयोग रकम उपलब्ध गराउन बैंकले जनाएको छ । सस्तो डिलको समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम उक्त कोषमा योगदान दिइने बैंकले जानकारी दिएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS