IME Life
GBIME

बैंक अफ काठमाण्डूले १९ शाखा कार्यालयबाट सेवा दिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । बैंक अफ काठमाण्डूले विभिन्न शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन आदेश जारी गरेको अवस्थामा पनि ग्राहकहरुको सुबिधालाई ध्यान दिंदै उक्त शाखा कार्यालयबाट सेवा दिने जनाएको छ ।

आज बैंक अफ काठमाण्डूले सातै प्रदेशमा रहेका १९ शाखाहरुबाट सेवा दिने भएको छ । १७ शाखाबाट बिहान ११ बजेदेखि १ बजेसम्म सेवा दिने र २ शाखाबाट १२ बजेदेखि २ बजेसम्म सेवा दिने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS