Connect IPS
IME Life

गरिमा विकास बैंकले सातै प्रदेशमा कोरोना रोकथामका लागि ५/५ लाख दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकले कोरोना भाइरस नियन्त्रण तथा उपचार अभियानका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बैंकले प्रदेशका लागि ५ लाखको दरले कुल ३५ लाख रुपैयाँ राहत स्वरुप प्रदान गर्ने घोषणा गरेको हो ।

सरकारले घोषणा गरेको लकडाउन अवधिमा तथा संक्रमणको समयमा मानिसहरुको स्वास्थ्य परिक्षण गर्न गराउन, दैनिक उपभोग्य बस्तुको जोहो गर्न र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको व्यवस्थापन मिलाउन राज्यलाई सहयोग गरेको बैंकले जाानकारी दिएको छ। यो रकम प्रदेश सरकारहरुको राहत कोषमा जम्मा गरिने बैंकले जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS