Connect IPS
IME Life

सात वटै प्रदेशलाई १०–१० लाख सहयोग गर्ने कुमारी बैंकको घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका निमित्त कुमार बैंकले सात वटै प्रदेशलाई १०–१० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकले हरेक प्रदेशलाई १० लाखको दरले बैंकले कूल ७० लाख रुपैयाँ सहयोग पुर्याउने जनाएको छ । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १० लाखका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएको जनाएको छ ।

Prabhu
Crest

कोरोना भाइरसको रोकथामका लागि सरकारले सिंगो देश लकडाउन गरिरहेको अवस्थामा देशका न्यून आमदानी भएका अतिविपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग पुग्नेमा बैंक विश्वस्त रहेको छ । मंगलबारका बैंकका गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १० लाखको सहयोग रकम बैंकका प्रदेश प्रमुख नवीनराज पौडेलले हस्तान्तरण गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS