IME Life

लकडाउनको समर्थन गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल सरकारलाई दिए दुई करोड सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना उपचारका लागि दुई करोड रुपैयाँ नेपाल सरकारको कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

Prabhu
Crest

पूर्वराजा ज्ञानेन्द्र शाहले आज एक बिज्ञप्ति प्रकाशित गरेर सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषलाई २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । उक्त रकम सरकारी खातामा जम्मा हुने गरी हिमानी कोषलाई दिइएको शाहले बताएका छन् ।

पूर्व राजा शाहले बक्तव्यमा भनेका छन्, ‘दुःखकष्ट र आपत–बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष“ मा दाखिला गर्न बुझाएका छौ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ ।’ साथै ज्ञानेन्द्र शाले लकडाउनको समर्थन गर्दै यसको विकल्प नभएको समेत बताएका छन् ।

पढौं ज्ञानेन्द्र शाहको बक्तव्य जस्ताको तस्तैः

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS