Connect IPS
IME Life

नेपाल बैंकले सातै प्रदेशमा कोरोना रोकथामका लागि ५/५ लाख दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रदेश सरकारहरुले स्थापना गरेका कोषहरुमा पाँच पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातवटै प्रदेशलाई पाँच पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ।

बैंकले यस अघि नै संघीय सरकारको स्थापना गरेको कोरोना कोषमा आर्थिक सहयोग गरिसकेको छ। नेपाल बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाममा प्रदेश सरकारसँग हातेमालो गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक प्रदेशलाई रू ५।५ लाखका दरले सहयोग गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS