IME Life

नेपाल चेम्बर अफ कमर्शद्धारा सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले कोरोनाविरुद्ध लड्न विभिन्न जिल्लामा सहयोग गरेको छ । चेम्बरले आवश्यकताका आधारमा नगद हस्तान्तरण, मास्क लगायत सामग्री वितरण गरेको हो ।

धनुषा चेम्बर अफ कमर्शका उपाध्यक्ष एवं मास्क व्यवस्थापनका संयोजक सलामत राइन, प्रदेश नम्बर २ का अध्यक्ष पवन ठाकुर र धनुषा चेम्बरको अध्यक्ष विजय शाहले सुरक्षा निकाय अन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई १ हजार पिस मास्क र सशस्त्र प्रहरी बललाई १५ सय पिस मास्क प्रदान गरेका छन् ।

Prabhu
Crest

साथै, स्वास्थ्य क्षेत्रका विभिन्न अस्पताल र स्वास्थ्य चौकीको डेटा आएपछि मास्क, मेडिकल किट, ग्लोब्स हस्तान्तरण गर्ने चेम्बरको योजना छ ।

बागलुङ चेम्वर अफ कमर्शले कोरोना भाइरसबाट सुरक्षित हुन सचेतना सम्वन्धी कार्यक्रम सञ्चालन र मास्क बितरण कार्य शुभारम्भ गरेको छ । यस्तै गोरखा चेम्बर अफ कमर्शले हेल्प डेस्क राखेको छ । गोरखा चेम्बर अफ कमर्शले १५ सय मास्क वितरण गरेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS