Connect IPS
IME Life

रिलायन्स फाइनान्स र लायन्स क्लबद्धारा स्वास्थ्य साम्रगी वितरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।कारोना विरुद्ध लायन्स क्लब अन्तर्रा्ष्ट्रिय जिल्ला ३२५ बी २ नेपाल र रिलायन्स फाइनान्स लिमिटेडले संयुक्त रूपमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

दुवै संस्थाका स्थानीय प्रतिनिधिहरुकोहरुको उपस्थितिमा हेटौंडा र वीरगजका स्वास्थ्य संस्थालाई उक्त साम्रगी वितरण गरेको हो ।त्यसैगरी, दोस्रो चरणमा चितवन, नवलपरासी, बुटवल र भैरहवा तथा तेस्रो चरणमा दाङ, नेपालगन्ज, सुर्खेत र धादिङमा वितरण गर्ने कार्यक्रम रहेको जना्रएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS