IME Life

कोरोनाको आशंकामा वीर अस्पतालमा भर्ना भएका एक जनाको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाको आशंकामा राजधानीको वीर अस्पतालमा भर्ना गरिएका एक व्यक्तिको आज मृत्यु भएको छ ।

वीर अस्पतालका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको जानकारी दिएको छ। उनी गत साता भारतबाट नेपाल आएकी थिइन् ।उनलाई उच्च ज्वरो, स्वास फेर्न ग्राह्रो भएर आएपछि इमर्जेन्सीमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा नमुना परिक्षणको लागि टेकु पठाइएको अस्पतालले जनाएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS