काठमाडौं । नेपाल नेपाल इन्भेष्टमेण्ट बैंकले देशभरीका ५१ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।
कोरोना संक्रमणका कारण मुलुक कडाउनको अवस्थामा रहेकाले बैंकले बैंकले वित्तीय कारोबारलाई सहज बनाउनका लागि उपत्यकाभित्र ९ वटा शाखा कार्यालय तथा उपत्यका बाहिर ४२ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
बैंकले सातै प्रदेशमा बैंकिङ सेवा संचालन गर्ने जनाइएको छ । यी हुन् शाखा कार्यालयहरु