IME Life

उच्च ज्वरोबाट पाटन अस्पतालमा एकको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाको आशंकामा राजधानीको पाटन अस्पतालमा भर्ना गरिएका एक व्यक्तिको आज मृत्यु भएको छ । धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ३६ बर्षिय भारतीय सेनामा कार्यरत व्यक्तिको दुई दिनदेखि आएको उच्च ज्वरोको कारण मृत्यु भएको हो । मृतक व्यक्तिलाई कोरोना लागेको हो होइन भन्ने पुष्टि हुन बाँकी छ ।

पाटन अस्पतालका निर्देशक प्रा.डा. विष्णु प्रसाद शर्माको भनाई उध्रित गर्दै प्राप्त समाचारमा आइतबार अपरान्ह ४ बजे उच्च ज्वरोका कारण अस्पतालको आईसियुमा भर्ना गरिएका बिरामीको आज मृत्यु भएको हो । दुई महिना अघि भारतबाट फर्केका उनलाई गत शनिबारदेखि उच्च ज्वरो आएपछि आईतबार पाटन अस्पताल पुर्याइएको थियो ।

Prabhu
Crest

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार हिजो राति पाटन अस्पतालले कोरोनाको आशंकामा फिवर क्लिनिकमा पठाएको थियो । ति युवालाई निमोनिया भएको पत्ता लागेको छ । उन मृत्युको कारण कोरोना हुने सम्भावना न्यून रहेको ति चिकित्सकले बताए ।

उनको कोरोनाको आशंकामा नमुना परिक्षणको लागि टेकु पठाइएको र आजै रिपोर्ट आउने बताइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS