Connect IPS
IME Life

‘आईएमई पे’द्धारा नयाँ योजना सावजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

आईएमई पे ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत ‘चार गुणा सशक्त’ नाम दिइएको नयाँ योजना ल्याएको छ ।

लकडाउन अवधिभर ‘आईएमई पे’ मोबाइल वालेट खातामा विभिन्न सुविधाहरूसहित वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा सहित कम्पनीले ‘आईएमई पे’ सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरूले यो कम्पनीले योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रूपमा भुक्तानी हुने गरी ४ प्रतिशत ब्याज पाउने जनाएको छ ।

Prabhu
Crest

जसका लागि यस एप प्रयोगकर्ताले वालेटमा १ हजार रुपैयाँको न्यूनतम ब्यालेन्स राख्नुपर्ने कम्पनीले जनाएको छ । ‘आईएमई पे’ वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरूले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने व्यवस्था गरिएको

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS