Connect IPS
IME Life

कोरोना महामारीमा हिमालयन बैंकको १ करोड २५ लाख रुपैयाँ सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडैं । हिमालयन बैंकले कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरीदका लागि १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

देश र जनताप्रति बैंकको उत्तरदायित्वलाई मनन गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारबाट स्थापित कारोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम बराबरको सहयोग गर्ने निर्णय गरेको बैंकले जनाइएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS