Connect IPS
IME Life

लकडाउनमा कामना सेवा विकास बैंकका ११ शाखा खुल्ने, कुन कुन हुन् ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक डाउनको समयमा पनि कामना सेवा विकास बैंकले बैंकिङ सेवा प्रदान गर्ने भएको छ । देशमा कारोना महामारी भइरहदा पनि बैंकहरुलाई भने बैंकिङ सेवा प्रदान गर्न आत्तुर हुनु परेको छ ।

देश लक डाउन भइरहदा पनि कामना सेवा विकास बैंकका ११ शाखा कार्यालय खुला हुने बैंकले जनाएको छ । बैंकक खुला रहने शाखाहरुमा दुई वटा शाखा कार्यालय उपत्यकाभित्रका हुन भने बाँकि ९ वटा शाखा कार्यालय उपत्यका बाहिरका हुन् ।

Prabhu
Crest

त्यसैगरी बैंकले विद्युतिय माध्यमका एटिएम सेवा तथा मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा कनेक्ट आइपीएस लगायतका विभिन्न सेवाहरुबाट कारोबार गर्न समेत आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS