SKIP THIS

National Insurance
IME Life

पोखराको क्वारेन्टाईनभित्र एक जनाको मृत्यु, ‘कोरोनाको लक्षण देखिएको छैन’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतबाट फर्केर पोखरास्थित रुपाकोट गाउँपालिकाले बनाएको क्वारेन्टाईनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । ति व्यक्तिमा कोरोनाको संक्रमण भए नभएको परिक्षण गर्ने काम सुरु भएको छ । कोरोनाको लक्षण नदेखिए पनि १२ दिनअघि भारतबाट फर्किएकाले रुपा गाउँपालिकाले क्वारेन्टाईनमा राखेको थियो ।

रुपा गाउँपालिकाका ५० वर्षीय एक व्यक्तिको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले जानकारी दिए । हिजो बेलुका खाना खाएर सुतेका उनी विहान नउठेपछि हेर्दा सिकिस्त बिरामी अवस्थामा भेटिएपछि तत्कालै अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको स्थानीइ प्रहरीले जनाएको छ ।

Prabhu
Crest

परिवारका सदस्यहरुलाई उध्रित गर्दै प्राप्त समाचारमा उनको मुटु तथा कलेजोमा पहिले देखि नै समस्या थियो । मृत्युको कारण खुल्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS