IME Life

रसियामा ७.२ रेक्टरस्केलको शक्तिशाली भुकम्प

SPIL
NIC ASIA new
Sanima Reliance

एजेन्सी । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको बेला रसियामा भने आज विहानै शक्तिशाली भुकम्प गएको छ । रसियाली समाचार संस्था मस्को टाईम्सका अनुसार रसियाको कुरिल द्धीपमा बुधवार विहान स्थानीय समय अनुसार २ः४९ बजे ७.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भुकम्पपछि सुनामीको आशंकामा तटिय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सचेत हुन भनिएको छ । रसियाली शहर सेभेरो कुरिल्स्कबाट दक्षिणपूर्वमा रहेको समुन्द्रको पिँधमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो । भुकम्पको गहिराई ५९ किमी रहेको जनाइएको छ ।

Prabhu
Crest

भुकम्पले मानवीय तथा भौतिक भएको विवरणबारे केही उल्लेख गरिएको छैन । भुकम्प बीमा व्यवसायका लागि सबैभन्दा धेरै जोखिमयुक्त प्राकृतिक विपत्ति हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS