Connect IPS
IME Life

भोलिदेखि बैंकहरु खुल्ने, पास वितरण गरेर बैंकका कर्मचारीलाई हिड्न दिइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले भोलि चैत्र १२ गते बुधबारदेखि बैंक तथा वित्तीय संस्थाहरु सुचारु गर्ने भएको छ । लकडाउनको समयमा बैंकहरु बन्द हुँदा सर्वसाधारणलाई ठूलो अप्ठेरो पर्न सक्ने भएकोले बैंक खोल्न लागिएको हो ।

नेपाल राष्ट्र बैंकका वित्तीय संस्था नियमन विभागका प्रमुख देव कुमार ढकाल तथा नेपाल बैंकर एशोसिएशनका बीच सम्पन्न भर्चुअल छलफलपछि बैंक खोल्ने सहमति भएको हो । बैकर्स संघका अनुसार प्रत्येक स्थानीय तहमा एक वटा शाखा खुल्ला हुनेछन् । मंगलबार उपत्यकामा घोडेजात्राको विदा परेकाले अधिकांश बैंकहरु बन्द रहेपनि भोलिबाट निश्चित समय सीमा तोकेर खुल्ला गरिने छ । बैंकका कर्मचारीहरुलाई घरदेखि बैंकसम्म आउनको लागि जिल्ला प्रशासन कार्यालयमार्फत पास वितरण गरी बैंक खुल्ला गर्न लागिएको हो ।

Prabhu
Crest

विश्वभर महामारीको रुपमा फैलिएको कारोनाबाट जनतालाई सुरक्षित राख्न सरकारले आज चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म सात दिने देश लकडाउन घोषणा गरेको छ । लकडाउनको पहिलो दिन नेपाल इन्भेष्टमेन्ट बैंक बाहेकका कुनै बैंकहरु खुलेनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS