काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले घरमै बसेर बीमा सेवा पाउने भएका छन् । कोरोना भाइरसको संक्रमणलाई लक्षित गर्दै सरकारले लकडाउन गरेको बेला महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले यस्तो व्यवस्था मिलाएका हो ।
कम्पनीले विद्युतीय माध्यमबाट रकम भुक्तान गर्ने व्यवस्था गर्दै थप प्रकृया पुरा गर्नका लागि सम्पर्क व्यक्ति तोकेका छन् ।