Connect IPS
IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकको दरवारमार्ग शाखा खुल्यो, अधिकांश बैंकहरु बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजदेखि चैत्र १८ गतेसम्म आह्वान गरिएको लकडाउनमा प्रायः सबै बैंकहरु बन्द भएपनि नेपाल इन्भेष्टमेन्ट बैंक भने खुलेको छ । सरकारले आजदेखि संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा प्रयोग गर्दै सिंगो देश लकडाउन (आवत जावत निषेध) गरेको छ । नेपालमा बसोबार गर्ने करिब पौने तीन करोड नेपाली जनतालाई घरैमा बस्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सरकारले आह्वान गरेको छ ।

Prabhu
Crest

आजदेखि सुरु भएको लकडाउनमा जनजीवन सहज बनाउने उद्देश्यले नेपाल इन्भेष्टमेन्ट बैंक भने खुल्ला गरेको छ । विहान १० बजेदेखि १२ बजेसम्म बैंक खुल्ला गरिएको सो बैंकले जनाएको छ ।

कोरोना नियन्त्रण गर्न आह्वान गरिएको लकडाउनमा सबै बैंकहरु बन्द हुँदा जनजीवन तथा उद्धार तथा राहत वितरण र अत्यावश्यक सामग्री खरिदमा समेत समस्या हुनसक्ने भन्दै सकेसम्म बैंक खोल्न केन्द्रीय बैंकले प्रोत्साहन गरेको छ । सोही अनुरुप बैंक खुल्ला गरिएको नेपाल इन्भेष्टमेन्ट दरबारमार्ग शाखाले जनाएको छ । बैंक खुल्ला भएपनि सेवाग्राहीहरु भने खासै आउन सकेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS