IME Life

बीमा समितिद्वारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई करोड सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले नेपालमा समेत देखिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी अभियानलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । समितिको सोमबार साँझ बसेको बैठकले कोरोना उपचार सम्बन्धी सरकारी कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको समितिका सूचना अधिकारी निर्मल अधिकारीले इन्स्योरेन्स खवरलाई बताए ।

अधिकारीका अनुसार मंगलबार घोडे जात्राको अवसरमा विदा परेको तथा लक डाउन समेत रहेकाले कार्यालय खुल्ने वित्तिकै सहयोग रकम सरकारी कोषमा दाखिला हुनेछ । बीमा क्षेत्रको नियामक निकाय हो ।

Prabhu
Crest

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस लागेको दोस्रो बिरामी नेपालमा समेत फेला परेको छ । सोमबार फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ बर्षिया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपि उनको अवस्था सामान्य छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS