Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकले कोरोना विरुद्ध लड्न १ करोड रुपैयाँ सहयोग गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस विरुद्ध लड्न १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको गरेको छ । सरकारले घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा बैंकले १ करोड रुपैयाँ योगदान गर्ने भएको बैंकले जनाएको छ ।

साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोष मार्फत १५ लाख आर्थिक सहयोग समेत उपलब्ध गराउने भएको छ ।

Prabhu
Crest

बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS