Connect IPS
IME Life

सुनको मुल्य बढ्ने क्रम जारी, आज कति पुग्यो प्रतितोलाको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुनको भाउ चैत १० गते सोमबार तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ७७ हजार रुपैयाँ पुगेको छ । पछिल्लो समय केही घटेको सुनको भाउ गत तिन दिनदेखि भने लगातार बढीरहेको छ।

आज छापावाला सुनको भाउ प्रतितोला ७७ हजार र तेजाबी सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ७६ हजार ५०० र तेजाबी सुन प्रतिताला ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

Prabhu
Crest

आज चाँदीको चाउ भने स्थिर रहेको छ। चाँदी अघिल्लो दिनकै मूल्य अर्थात ७२० रुपैयाँमा कारोबार भइरहेको महासँले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS