काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्जमा एनएमबि लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको छ । नेप्सेले १२ प्रतिशत बोनस शेयरको समायोजन गरी ६ सय ७४ रुपैयाँ तोकेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि सोमवार बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरी नयाँ शेयर मूल्य निर्धारण गरेको हो ।