IME Life

औषधी, मास्क र स्यानीटाइजर निर्यात गर्न नपाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणलाई अझै बलियो बनाउने र देशभित्रै औषधिजन्य वस्तुको खपत बढ्न सक्ने भएकाले औषधी, मास्क, स्यानीटाइजर निकासीमा रोक लगाएको छ ।

औषधिजन्य यस्ता सामग्री बोकेको भेटिए मालबाहक सवारी र व्यक्तिबाट जफत गरी स्थानीय प्रशासनलाई बुझाउन पनि सुरक्षा निकायहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।आइतबार गृहले १९ बुँदे विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणविरुद्ध चालिएका निर्णय लागू गर्न र प्रहरी तथा स्थानीय प्रशासनबाट आवश्यक संयन्त्र कडाइका साथ परिचालन गर्न पनि निर्देशन दिएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS