IME Life

सहकारी संस्थाद्धारा निःशुल्क मास्क वितरण

SPIL
NIC ASIA new
Sanima Reliance

बागलुङ । बागलुङ बजारमा रहेको स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कोरोना भाइरसको महामारीबाट बच्नको लागि निः शुल्क मास्क वितरण गरेको छ ।

संस्थाले बागलुङ र क्षत्री समाज बागलुङले संयुक्त रुपमा आइतवारदेखि निःशुल्क मास्क वितरण शुरु गरेको संस्थाले जनाएको छ ।

Prabhu
Crest

सहकारीले तीन दिनसम्म ३ हजार निःशुल्क मास्क वितरण गरिने जनाएको छ । स्थानीय स्तरमै उत्पादन गरिएको कपडाको मास्क खरीद गरि पहिलो दिन बजारको लोकतान्त्रिक चोकबाट वितरण शुरु गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS