IME Life
GBIME

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ ।

बैंकले साविकको पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ति गरे पश्चात प्रस्ताव गरेकोे १५ प्रतिशत बोनस शेयरलाई राष्ट्र बैंकले शुक्रवार स्वीकृति प्रदान गरेको हो ।

Crest

प्रस्तावित उक्त बोनस बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीले पाउँनेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS