IME Life

नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा साढे पाँच अर्बको आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । कूल एक अर्ब ६० करोड रुपैयाँको आईपिओ आवेदन गरेकोमा शुक्रबार साँझ ५ः०० बजे बन्द हुँदा साढे पाँच अर्ब रुपैयाँ भन्दा बढिको आवेदन परेको हो ।

बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका सिईओ बद्रि प्याकुरेलका अनुसार शुक्रबारबाटै आईपिओ बन्द भएको छ । उक्त आईपिओमा साढे पाँच अर्बको आवेदन परेको छ ।  कम्पनीको आइपिओमा करिब चार लाख ५ हजार भन्दा बढीको आवेदन परेको छ।

Prabhu
Crest

कम्पनीले आइपीओ निष्कासन गरेको पहिलो दिनमा नै मेरो शेयर र सिडिएसको सर्भेयरमा समस्या आएको थियो ।कम्पनीले कुल पुँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो ।

जसमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिनेछ । त्यस्तै, ५ प्रतिशतले हुन आउने ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिनेछ भने बाँकि रहेको १ करोड ५१ लाख २६ हजार ५ सय कित्तमा मात्र सर्वसाधारणलाई वितरण गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS