Connect IPS
IME Life

इ सेवा मार्फत बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इ सेवाले आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने व्यवस्था गरेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इ सेवाले उक्त सुविधा उपलब्ध गराएको हो ।

इ सेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानीमा निःशुल्क गरेको हो ।

Prabhu
Crest

बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएको तथा यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका कम्पनीले गरेको जनाएको छ । इ सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । त्यस्तै इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ ।

उक्त सेवा मार्च १९ बिहीवारदेखि अप्रिल ३० सम्मका लागि लागु हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS