IME Life

अपि पावर कम्पनीको साधारण सभा स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनीको १६ औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले यसअघि चैत ७ गते शुक्रबार कार्की बैंक्वेट माइतिघरमा बिहान ११ बजे आह्वान गरेको थियो ।

विश्वमा फैलिएको कोरोना भाइरस संक्रमणका रोक्न भन्दै सरकारले चैत ५ गते कुनैपनि सार्वजनिक स्थानमा २५ जना वा सो भन्दा बढी व्यक्ति जमघट हुन रोक लगाउने निर्णय भएपछि कम्पनीले अर्को सूचना प्रकाशन नभएसम्मका लागि साधारण सभा स्थगित भएको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS