IME Life

नेपाल–चीनको सीमानामा ६.२ रेक्टर स्केलको भूकम्प, काठमाडौंसम्म हल्लियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल–चीनको सीमानामा ६.२ रेक्टरस्केलको भूकम्प गएको छ । आज विहान गएको सो भुकम्पको धक्का राजधानी काठमाडौं तथा सो भन्दा उत्तरतर्फ महसुस गरिएको छ ।

Prabhu
Crest

चीनको तिब्बतस्थित टिङ्ग्री, जिगामा केन्द्रबिन्द बनाएर ९ः३३ बजे भुकम्प गएको त्यहाँको स्थानीय सरकारले जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । नेपालको समय अनुसार विहान सो भुकम्प गएको राष्ट्रिय भूमापन केन्द्रले जनाएको छ । नेपाली समय अनुसार विहान ७ः१८ बजे भुकम्प गएको हो । केन्द्रको सेन्सरमा ६.२ रेक्टरस्केल मापन गरिएपनि अमेरिकी भुकम्प मापन केन्द्र युएसजिएसले भने ५.७ रेक्टर स्केलको भुकम्प भएको जनाएको छ ।

भुकम्पबाट के कति क्षति भयो भन्ने विवरण प्राप्त भएको छैन । यद्यपि चीनियाँ सरकारले १०० वटा आग्नि नियन्त्रक परिचालन गरेको जनाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सरकारले भुकम्पको केन्द्रबिन्दु भएको गाउँमा उद्धार तथा राहत वितरण गर्ने टोली परिचालन गरिएको छ । नेपालको सगरमाथाबाट नजिकै रहेको क्षेत्रमा भुकम्प गएको हो ।

बीमा कम्पनीहरुका लागि भूकम्प सबैभन्दा जोखिमपूर्ण प्राकृतिक विपत्ति हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS