Connect IPS
IME Life

निर्धक्कसँग लगानी गर्न धितोपत्र बोर्डको आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई निर्धक्कसँग लगानी गर्न आह्वान गरेको छ । बुधबार प्रेस बिज्ञप्ति जारी गर्दै बोर्डले यस्तो आह्वान गरेको हो । पछिल्लो समय कोरोना भाइरससँग जोडेर बजारप्रति नकारात्मक हल्ला फैलाएर पुँजि बजारमा चलखेल गरिएको भन्ने हल्लाका बीच बोर्डले यस्तो आह्वान गरेको हो । शेयर बजार थप धरासायी बनाउने षडयन्त्र निस्तेज पार्न नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा हल्लाका पछाडि नलागी निर्धक्कसँग बजारमा लगानी गर्न आग्रह गरेको हो ।

बोर्डले दोस्रो बजार प्राकृतिक रुपमा चल्न दिनुपर्छ भन्ने मान्यता राख्दै बजारको अवस्थालाई निकै गम्भीर भई सूक्ष्म रुपले अध्ययन गरिरहेको उल्लेख गरेको छ । यसैबीच, बजार विकासका लागि बोर्डले सुधारका विभिन्न कार्यहरु अगाडि बढाइरहेको र देशको समष्टिगत आर्थिक अवस्था तथा समग्र सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थासमेत सन्तोषजनक रहेको दाबी गर्दै यस्तो आग्रह गरेको हो । यस किसिमको सामान्य अवस्था रहँदा–रहँदै हतोत्साहित भई हतार–हतारमा धितोपत्र बिक्री सम्बन्धी निर्णय लिनुपर्ने अवस्था नरहेको बोर्डले लगानीकर्ताहरुलाई सचेत गराएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS