Connect IPS
IME Life

नेप्सेमा दुई संस्थाको शेयर सूचीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

नेप्सेमा दुई कम्पनीको ५ लाख १५ हजार ७४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आइसीएफसी फाइनान्स र गणपति माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा थपिएको हो ।

आइसीएफसी फाइनान्सको चार लाख ४३ हजार २९६ कित्ता बोनस सेयर रहेको छ । त्यस्तै, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४५० कित्ता बोनस सेयर पनि सूचीकरण भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS