IME Life
GBIME

मुद्दती निक्षेपका लागि राष्ट्रिय बीमा संस्थानद्धारा प्रस्ताव आह्वान

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुलाई बोलपत्र प्रस्ताव आह्वान गरेको छ । कम्पनीले वाणिज्य बैंक विकास बैंक, वित्त संस्थाहरुहरुलाई मुद्धती निक्षेपमा लगानी गर्न प्रस्ताव गरेको हो ।

कम्पनीले वुधवार सार्वजनिक सूचनामार्फत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्तिय संस्थानहरुलाई चैत्र ९ गतेसम्म गोप्य शिलबन्दी प्रस्ताव फारम बुझाउन आह्वान गरेको हो ।

Crest

साथै संस्थानले इच्छुक बैंक र वित्त संस्थालाई आवश्यक विवरण पूर्ण रुपमा उल्लेख गरी दोस्रो त्रैमासिक वित्तिय विवरणको कपीसमेत संलग्न गरी गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS