Connect IPS
IME Life

साहारा विकास बैंकको ९ लाख २१ हजार कित्ता शेयर लिलामीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सहारा विकास बैंकले ९ लाख २१ हजार १४८ कित्ता शेयर लिलामी बिक्रि गर्ने भएको छ। बैंकले हकप्रदमा बिक्री नभएको संस्थापक तर्फको शेयर लिलामी बिक्रि गर्ने जनाएको छ । बैंकले २०७५ जेठ र असारमा हकप्रद शेयर बिक्री गरेको थियो । उक्त अवधिमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको बैंकले जनाएको छ।

लिलामीको शेयर खरिदका लागि लगानीकर्ताले चैत १२ गतेदेखि १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । बैंकको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । लिलामी शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ निधारण गरिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोलगर्नुपर्नेछ। न्यूनतम एक हजार कित्ताका लागि आवेदन गनुपर्ने जनाएको ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS