Connect IPS
IME Life

एनआईसी एशिया लघुवित्तले पायो धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको हो।

लघुवितलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।लघुवित्तको आइपीओले ग्रेड ४ प्लस रेटिङ्ग पाएको छ । कम्पनीको बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS