Connect IPS
IME Life

१ डलरको मूल्य ११८ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । सोमबार घटेको अमेरिकी डलर मंगलबार फेरि बढेको हो । अघिल्लो दिन डलर एकको ११७ रुपैयाँ ५४ पैसा र बिक्रिदर ११८ पैसा रहेको थियो ।

त्यस्तै, युरेपियन यूरोको खरिददर १३२ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर १३२ रुपैयाँ १८ पैसा रहेको छ । पछिल्ला दिनहरुमा कोरोना त्रासका कारण विशेषगरी अमेरिकी डलर र सुन बजारतर्फ लगानीकर्ता आकर्षित भइरहेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS