Connect IPS
IME Life

कुमारी बैंकका ग्राहकलाई होटेल हेरिटेजमा बिशेष छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक र हेरिटेज होटेल प्राइभेटबीच होटलका विशेष सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।यस सम्झौतापश्चात् बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५ प्रतिशत , खानपानमा र स्पा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट पाउने छन् ।

आफ्ना देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट मार्फत आफना ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS