काठमाडौं । नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनी र महिला सहयात्रा लघुवित्तको शेयरको मूल्य समायोजन भएको छ ।
नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य ३९६ दशमलव १९रुपैयाँ र महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य ६८२ दशमलव ७३ रुपैयाँ तोकेको छ ।