काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रमुख कार्यकारी अधिकृतको सिफारिसमा हरिकृष्ण जोशीले आजदेखि कायभार समालेका छन् ।
२०६२ सालवाट छिमेक विकास बैकवाट वित्तिय क्षेत्रमा प्रवेश गरेका जोशीले छिमेकवाट श्री मुक्तिनाथ विकास बैक हुदै चौतारी लघुवित्तमा नायव कार्यकारी अधिकृतको काय गरेको अनुभव रहेको छ । जोशीले यस वित्तीय संस्थालाई नेपालको एक उत्कृष्ट लघुवित्त संस्था वनाउन आफ्नो ध्यान केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरे ।