Connect IPS
IME Life

युनाइटेड इदी–मर्दीको आइपीओ चैत १० गतेदेखि खुल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आर वि हाइड्रोपावरले चैत १० गतेदेखि आईपिओ निष्कासन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि चार लाख २० हजार कित्ता र इच्छुक लगानीकर्ताले न्युनतम दश कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवदेन दिन व्यवस्था गरेको छ ।

लगानीकर्ताले छिटोमा चैत्र २४ र ढिलोमा बैशाख ९ गते सम्म आवेदन दिन सकिनेछ ।कम्पनीले ४ लाख २० हजार कित्ता स्थानीयलाई र ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने छ । कम्पनीको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS