Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकको ६ अर्ब ट्रेजरी बिल बिक्रि हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिलका लागि आज (चैत ३ गते) बोलकबोल हुने भएको छ ।
बैंकले ९१ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ ।

यो ट्रेजरी २०७७ असार २ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७७ भदै ३० गते परिपक्व हुनेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS