Connect IPS
IME Life

सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगातार घटेको सुनको मूल्य सोमबार फेरी बढेको छ । सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले सोमबार छापावाला सुन प्रतितोला ७७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ७७ हजार २ सय रुपैयाँमा निधारण भएको जनाएको छ । चाँदीको मूल्य भने स्थीर रहेको महासंघले जनाएको छ । आज चाँदी अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला ७ सय ९० रुपैयाँ कारोबार भइरहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS