IME Life

पाेखरामा पाँच रेक्टर स्केलकाे भुकम्प

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाैं । गण्डकी प्रदेशकाेे राजधानी पाेखरामा आईतबार गएकाे भुकम्पले स्थानियबासी त्रसित बनेका छन् । पाेखरा नजिकैकाे लुम्ले केन्द्र भएर आईतबार साँझ ८ः४६ बजे ५ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

गण्डकी प्रदेशका बागलुङ, पर्वत, कास्की र छिमेकी जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएकाे छ । भुकम्पले मानवीय वा भौतिक क्षति पुर्याएको छैन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS