Connect IPS
IME Life

एशियन लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जुम्ला शाखाले बीमितको परिवारलाई मृतक दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । चन्दननाथ नगरपालिका वडा नं.४,निवासी मृतक सानुमाया सुनारको श्रीमान् धन बहादुर सुनारलाई मृत्युदाबी रकम बापतको १० लाख रुपैयाँ दिएको हो ।

उक्त बीमा वापतको दाबी रकम मृतकको श्रीमान् धन बहादुर सुनारलाई चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले १० लाख ४२ हजार ९ सय २४ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।मृतक सानुमाया सुनारको माघ १३ गते घर लिप्ने माटो कोर्नेे क्रममा माटोको ढिस्कोमा पुरिएर निधन भएको थियो ।

Prabhu
Crest

मृतक सानुमाया सुनार र निजको श्रीमान् धन बहादुर सुनारको दम्पती प्लस बीमा योजना खरिद गरेको थियो । जसवापत कम्पनीले मृतकको श्रीमान्लाई उक्त बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा अध्यक्ष जगदिश चौलागाई, कम्पनीका जुम्ला शाखा प्रबन्धक बीर बहादुर भण्डारी, बि.एमहरु भगवती थापा, काली बहदुर बुढा, छिरिङ्ग ल्हामु लामा, तामा तामाङ्ग,अधिराज बिष्ट र अभिकर्ताहरु, बिमीतहरु,पत्रकारहरु, स्थानीय सर्बसाधारण, लगायतको उल्लेख्यनिय सहभागीता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS