Connect IPS
IME Life

धनुषाको जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं ४ स्थित जिल्ला प्रशासनमा प्रभु बैंकले एक्स्टेनसन काउन्टर संचालनमा ल्याएको छ ।

धनुषास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदिप राज कडेंलले उद्धघाट्न गरेका हुन् ।

Prabhu
Crest

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई सहज र सरल हुनै बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS