Connect IPS
IME Life

ग्लोबल आइएमई बैंक र शंकरदेव क्याम्पसबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक र शंकरदेव क्याम्पसबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झैतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र क्याम्पसको तर्फबाट क्ययाम्पस प्रमुख कृष्ण प्रसाद आर्चायले हस्ताक्षर गरेका हुन ।

बैंक र क्याम्पसबीच विद्यार्थीहरूले इन्टरनेटको प्रयोग गरि विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।सम्झौतापश्चात् क्याम्पसमा अध्यनरत विधार्थीहरुले कलेजलाई भुक्तानी गनुपेर्न शुल्क अब मोबाईल बैंकिङ र र इन्टरनेट बैंकिङ मार्फत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS