काठमाडौं । सेन्चुरी कमर्सियल बैंकको बोनस शेयरपछिको मूल्य समायोजन भएको छ ।२ प्रतिशत बोनस सेयर समायोजनपछि मूल्य १७७ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
बैंकले चैत १४ गते हुने साधारण सभाका लागि फागुन ३० गते (शुक्रबार) बुक क्लोज गरेको हो । बिहिबारसम्म कायम रहेको सेयरधनीले लाभांश पाउनेछन् ।